![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं – कैलाश विकास बैंक लिमिटेडले काठमाडौंको ठमेलमा ६३ औँ शाखा संचालनमा ल्याएको छ ।
शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभनर शिव राज श्रेष्ठले गरे ।
कैलाश विकास बैंकको यस शाखाबाट बिदेशी मुद्रा खरिद बिक्री रेमिट्यान्स, कर्जा निक्षेप कारोवार सहित सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध हुनेछन् ।
यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ६३ पुगेका छन् भने एटीएम संख्या २७ पुगेका छन् ।
FACEBOOK COMMENTS