काठमाण्डौं– प्रधानमन्त्री केपी शर्मा अोलीले मेलम्चीको पानी ल्याएरै छाड्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले ठेकेदार कम्पनी भाग्दा केही ढिला भएको भएपनि मेलम्चीको पानी ल्याएरै छाड्ने दाबी गरेका हुन् ।
आफ्नो पार्टीको नेतृत्वको सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको भन्दै केही आयोजनामा कमिकमजोरी भएको स्वीकार गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले सरकारको उद्देश्य विकास निर्माण अघि बढाउने र लोकतन्त्रलाई मजवुत बनाउने भएको बताएका छन् ।
FACEBOOK COMMENTS