![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ – आर्थिक वर्ष २०७४र०७५ मा घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय तनहुँमा कुल ७ सय ८८ नयाँ उद्योग दर्ता भएका छन् ।
जसमध्ये एक सय ४६ लघु उद्योग, पाँच सय ९३ साना उधोग, प्रालि तर्फ १६ र घरेलु मा १६ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय तनहुँले जनाएको छ ।
२०७३र०७४ को तुलनामा गत आवमा ७४ उधोग कम दर्ता भएको कार्यालयको तथ्याङकले देखाएको छ ।
कार्यालयले गत आर्थिक वर्षमा कुल ५३ लाख ४५ हजार चार सय ७५ रुपैयाँ राजश्व संकलन गरेको छ ।
आर्थिक वर्ष ०७३र७४ मा कार्यालयले कुल ५६ लाख ४ हजार सात सय ३५ रुपैयाँ राजश्व संकलन गरेको थियो ।
– नयाँ पत्रिका
FACEBOOK COMMENTS