![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — बाह्रबिसे तातोपानीको लार्चामा सुक्खा बन्दरगाहको निर्माणलाई तीव्रता दिएको छ ।
भूकम्पपछि रोकिएको निर्माण चिनियाँ ठेकेदारले तीव्रता दिएको हो ।
चिनियाँ रेलवे कन्ट्रक्सन ग्रुप (सीआरसीसी) ले आठ महिनामा पूरा गर्ने लक्ष्य राखेर निर्माण अघि बढाएको छ ।
अहिले बन्दरगाहको बिल्डिङ, रङरोगन, कम्पाउन्डलगायतको काम गरिरहेको छ ।
‘बन्दरगाहको झन्डै ६० प्रतिशत काम सकिएको सीआरसीसीका नेपाली भाषा अनुवादक रामकृष्ण दुलालले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS