![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं– एक महिनाको अवधिमा सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घटेको छ।
गत असार २० गते प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन साउन १७ गते ५६ हजार रुपैयाँमा झरेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले कम हो।
त्यस्तै चाँदीको मूल्य एक महिनामा प्रतितोला २५ रुपैयाँले घटेको छ।
असार २० गते तोलाको ७६० रुपैयाँमा कारोबार भएको चाँदी आज ७३५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो।
FACEBOOK COMMENTS