थप २० संक्रमितको मृत्यु, मृतकको संख्या १००४ पुग्यो
कर्पोरट खबर
11:34 am, मंगलबार, कात्तिक १८, २०७७
काठमाडौँ, कार्तिक १८ – नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १००४ पुगेको छ ।

FACEBOOK COMMENTS