थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७९५ पुग्यो
कर्पोरट खबर
10:34 am, सोमबार, पुस ६, २०७७
काठमाडौं, पौष ६ – नेपालमा एकै दिन थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS