![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – दशैंका लागि अग्रिम टिकट बुकिङ मंगलबार बाट खुल्ने भएको छ ।
सोमबार बसेको नेपाल यातायात व्यवसायी महासंघको बैठकले ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठकले बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS