![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ— माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर दसैंपछि बाँडफाँड हुने भएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको सेयर बाँडफाँड दसैंपछि गरिने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए।
जिल्लावासीका लागि जारी भएको सेयर भदौ २१ गतेमात्र सकिएको थियो।
सेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको छ।
यो आयोजनाको साधारण सेयर कात्तिक अन्तिम साता आउने न्यौपानेले बताए।
— अन्नपूर्ण
FACEBOOK COMMENTS