![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — कुखुराका लागि दाना (आहारा) बनाउन वार्षिक १६ अर्ब रुपैयाँको कच्चा पदार्थ आयात हुने गरेको छ ।
दाना बनाउन सबैभन्दा बढी प्रयोग हुने मकै र भटमासको पिना हो ।
यो दुवै भारतबाट आयात हुने गरेको छ ।
दाना बनाउन ६० प्रतिशत मकै र २५ प्रतिशत भटमासको पिना प्रयोग हुने गरेको छ ।
भटमास शत प्रतिशत र मकै भने ७५ प्रतिशत आयात हुँदै आएको नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रविन पुरीले बताए ।
सरकारले आयात रोकेर मुलुकमै कच्चा पदार्थ तयार गर्न सहयोग गर्नुपर्ने माग व्यवसायीको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS