नबिल बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त
कर्पोरट खबर
9:39 am, मंगलबार, पुस ७, २०७७
858Shares
काठमाडौं, पुष ७ – नबिल बैंकले कम्पनी सचिवमा माधव प्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।
कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले यसअघि कानून प्रमुख रहेका रेग्मीलाई कम्पनी सचिव पदमा नियुक्त गरेकोे जानकारी दिएको छ ।
FACEBOOK COMMENTS