![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं– नबिल बैंकले आफ्नो ३४ औं बार्षिकोत्सवको अवसर पारेर विभिन्न सामाजिक तथा आन्तरीक कृयाकलापहरु आयोजना गरी मनाउने क्रममा उपत्यकामा कार्यरत कर्मचारीहरु विच फुटसल प्रतियोगिता भएको छ ।
धन्यनतरी फुटसल मैदानमो बैंकका विभिन्न विभाग तथा शाखाहरु विच फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।
उक्त प्रतियोगितामा दुईवटा महिला टिम लगायत १८ वटा टिमहरुको सहभागिता भएको थियो ।
फुटसल प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई नबिल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालज्युद्वारा मेडल सहित पुरस्कारहरु वितरण गरेका थिए ।
FACEBOOK COMMENTS