![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — नागरिक लगानी कोषको कायममुकायम कार्यकारी निर्देशकमा सुशीलकुमार अर्याल नियुक्त भएका छन् ।
केही दिनदेखि रिक्त रहेको पदमा कोष सञ्चालक समितिको बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो ।
नेपाल व्यवस्थापन संघ (म्यान)को महासचिव भएर लामो समय काम गरिसकेका अर्याल यसअघि कोषको मुख्य व्यवस्थापक पदमा कार्यरत थिए ।
अर्यालले वाणिज्यशास्त्रमा स्नातकोत्तर तथा कानुनमा बिएल गरेका छन् ।
— नयाँ पत्रिका
FACEBOOK COMMENTS