![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
ग्यामर क्षेत्र अहिले विश्वमा नै चर्चीत क्षेत्र हो । यो क्षेत्रमा लाग्ने धेरैको चाहाना हुन्छ र धेरै सफल पनि भएका हुन्छन् ।
त्यस्तै मोडलिङ क्षेत्रमा लागेर स्टार चाहाना राखेकि छन् निशा केसीले ।
दुई वर्ष अघि मोडलिङ क्षेत्रमा लागेकी निशा केसी मोडिलिङ स्टर बन्ने ठुलो रहर छ । उनी मेक–अप आर्टिस्ट हुनुका साथै राम्रो डान्सर पनि हुन ।
FACEBOOK COMMENTS