काठमाडौं, वैशाख १३ – कोरोना भाइरसको दोस्रो लहर तीव्र बनेको भन्दै संक्रमण नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरमा आगामी बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । वैशाख १६ गते बिहन ६ बजेदेखि २२ गते राति १२ बजेसम्म लागू हुने निषेधाज्ञाका बेला के–के गर्न पाइन्छ के–के गर्न पाइँदैन ? हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूची–
FACEBOOK COMMENTS