काठमाण्डौँ — नेपालका तीन विद्यार्थी क्याम्ब्रिज इन्टरनेसनल परीक्षा ‘ए’ लेभलमा शीर्ष स्थानमा आएकाछन् ।
मल्पीइन्स्टिच्युटका साकृत कर्माचार्य, जेभियर इन्टनेसनल कलेजका रीतिकयादव र जेम्स इन्स्टिच्युट अफ हाइयर एजुकेसनकी प्रजिता बुढाथोकीले २०१८ को जुन र नोभेम्बरमा सञ्चालित क्याम्ब्रिज इन्टरनेसनल परीक्षामा अब्बल स्थान ल्याएका हुन् ।
यसैगरी, अन्य ५३ नेपालीविद्यार्थीले उत्कृष्ट क्याम्ब्रिजलर्नर अवार्ड जितेकाछन् ।
हरेक वर्ष प्रदानगरिने अवार्डमा गत वर्ष भन्दा यसपालि नेपाली विद्यार्थीले विभिन्न विधामा गरी ४० प्रतिशतबढी सफलता प्राप्त गरेकाहुन् ।
उत्कृष्ट विद्यार्थीलाई गत २९ चैतमा सम्मानगरिएको थियो ।
सम्मान कार्यक्रममा क्याम्ब्रिज इन्टरनेसनलका दक्षिण एसिया क्षेत्र हेर्ने क्षेत्रीयनिर्देशक रुचिरा घोसले नेपाली विद्यार्थीको उत्कृष्ट प्रदर्शन देखेर धेरै नै उत्साहित भएको बताइन् ।
FACEBOOK COMMENTS