काठमाडौँ, श्रावण ३२ – नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ । पछिल्लो २४ घन्टामा २ मृतक थपिएँसगै १०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको हो ।
मन्त्रालयका अनुसार पर्सामा १ पुरुष र मोरङमा १ महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
प्रदेशगत मृतकको विवरण
FACEBOOK COMMENTS