![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – नेपाली बजारमा हुन्डाईको अल न्यु २०१८ क्रेटा उपलब्ध हुने भएको छ ।
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ क्रेटाको बुकिङ खुला भएको जानकारी दिएको छ ।
नयाँ क्रेटामा ठूलो क्रोम लाइन्ड ग्रिल, अघिल्लो भागको फग ल्याम्पको लागि छुट्टै हाउजिङ सहितको फ्रन्ट बम्पर, नयाँ ब्ल्याक चिन र अलिकति फरक रियर बम्पर छ ।
यद्यपि यसको इन्टेरियरमा भने धेरै परिवर्तन गरिएको छैन । ड्यासबोर्ड डिजाइन पनि उही छ ।
FACEBOOK COMMENTS