काठमाडौं, पुस २१ – नेपाली सेनाले २ सय ९४ पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मंगलवार सेनाले सूचना निकाली दरखास्त आह्वान गरेको हो ।
सेनामा पुजारीदेखि कुचिकारसम्मलाई अवसर छ । साधारण लेखपढ गर्न सक्नेलाई समेत रोजगारको अवसर रहेको सेनाले बताएको छ ।
FACEBOOK COMMENTS