![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ – नेपाल क्रेडिट एन्ड कमर्स बैंक लि. र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि.बीच बैंकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्झौता भएको छ ।
सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि।का प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरे ।
सम्झौताअनुसार एनसिसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरूबाट प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ ।
– नयाँ पत्रिका
FACEBOOK COMMENTS