काठमाडौं,मंसिर २- नेपाल बैंक लिमिटेडले २५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफ बाट १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर समेतलाई ) गरी कुल २५ प्रतिशत लाभांश घोषणा गरेको हो
जस अनुसार बैंकले कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
FACEBOOK COMMENTS