अन्जनराज न्यौपाने
तनहुँ – नेपाल मगर संघ गण्डकी प्रदेशले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरससँग जुध्न ६२ हजार १ सय रुपैया राहत सहयोग गर्ने भएको छ।
नेपाल मगर सघ गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त थापा मगरले कोरोना भाइरस ९कोभिड–१९० मानव जातिकै लागि नयाँ चुनौतीका रुपमा उभिएको बताउदै ्लकडाउनको कारण दैनिक जिवनमा हातमुख जोड्ने नै समस्यामा परेकाहरुलाई सघाउने उदेश्यका साथ राहत सहयोग उपलब्ध यराउन लागेको बताए । ‘शारीरिक ,मानसिक रुपबाट अशक्त वृद्ध र बृद्दा , शारीरिक अशक्त , बिरामी , मजदुर , विद्यार्थी लगायत ,कोठाभाडामा बस्ने र अति विपन्न वर्गकालाई सहयोग गर्नेछौ’ अध्यक्ष मगरले बताए।
FACEBOOK COMMENTS