काठमाडौँ, आश्विन २२ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको अन्तिम दिन आज (बिहिबार) घटेको छ । आज नेप्से ११.३४ अंकले घटेर १ हजार ५ सय ८९ दशमलव ३४ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार बिहिबार २ अर्ब ९० करोड ५० लाख बढीकोे कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये फाइनान्स, माइक्रोफाइनान्स र म्यूचुअल फण्डबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।
FACEBOOK COMMENTS