काठमाडौं, मंसिर २४ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले घटेको छ । आज नेप्से ३९.६० अंकले घटेर एक हजार ९ सय ५५ दशमलब ७७ विन्दुमा थामिएको छ भने ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर बाहेक अन्य सबै समूह घटेका छन् ।
FACEBOOK COMMENTS