![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)ले बिहीबार ३१ औं स्थापना दिवस मनाएको छ।
नेफ्स्कुनका २२ वटा फिल्ड कार्यालयले विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएका हुन् ।
केन्द्रीय कार्यालयसहित सबै फिल्ड कार्यालले स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेका छन् ।
बचत तथा ऋण सहकारी(साकोस)को केन्द्रीय संघको रुपमा रहेको नेफ्स्कुन २०४५ साउन ३२ गते स्थापना भएको थियो । नेफ्स्कुनले हरेक वर्ष साउनको अन्तिम दिन स्थापना दिवस मनाउँदै आएको छ।
FACEBOOK COMMENTS