![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – हिन्द महासागरबाट पानी जाहाज ल्याउन सबैभन्दा उपयुक्त नारायणी नदी देखिएको छ ।
नारायणीमा पानीको बहाव बढी हुनुका साथै साँघुरो र बढी गहिराइ भएकाले पानी जाहाज चलाउन उपयुक्त देखिएको भारतीय प्राविधिक टोलीको अध्ययनले देखाएको छ ।
जल यातायात सञ्चालनका विषयमा कोसी र नारायणी नदीका केन्द्रीत भएर छलफल हुँदा कोसीको फैलावट बढी भएको र गहिराइ कम भएकाले त्यति सम्भव नदेखिएको टोलीको दाबी छ ।
FACEBOOK COMMENTS