काठमाडौं, १७ फागुन – नेता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ ।
भारतमा उपचार गरिरहेका उनलाई पीईटी सिटीस्कानसहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेका हुन् ।
उक्त ट्युमरलाई भने दुईतीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव रहेको छ ।
FACEBOOK COMMENTS