काठमाडौं– नेपाल आयत निगमले भदौ २४ गते दिउँस १२ बजे देखी लागु हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेलमा दुई रुपैयाँ घटाएको छ ।
निगमले मोतिहारी– अमलेखगंज पाईपलाईनको उद्घाटनको सदर्भमा उपभोक्तालाई राहात दिन मुल्य निगमको स्वचालित मुल्य प्रणाली अनुसार समायोजना गरीएको जनाएको हो ।
जस अनुसार पेट्रोलको मुल्य १०७ रुपैयाँ, डिजेल÷मट्टितेल ९५ रुपैयाँ प्रति लिटर कायम गरेको जनाएको छ ।
FACEBOOK COMMENTS