काठमाडौं, कात्तिक १२ – प्रदेश १ सरकारले यस बर्षको दशैँमा ६ दिन दिएको छ । केन्द्र सरकरले दशैैँको ५ दिन मात्रे बिदा दिने निर्णय गरेपनि प्रदेश १ सरकारले ५ सदिन बिदा दिने निर्णय गरेको हो ।
आज प्रदेश १ का सबै सरकारी कार्यलयहरु बन्द छन् । प्रदेश १ सरकारले राजपत्रमा प्रकाशन गर्दै प्रदेश ६ दिन बिदा दिने बताएको थियो । आगामी तिहारका लागि भने प्रदेश १ सरकारले ३ दिन मात्रै बिदा दिने घोषणा गरिसकेको छ ।
FACEBOOK COMMENTS