काठमाडौं, बैशाख ६ – जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले प्रदेश ७ को कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले सुदुरपश्चित प्रदेश ७ सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार केन्द्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।
कम्पनीले कारोना रोकथामको लागि केही राहत होस् भन्ने हेतुले उक्त रकमको चेक सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।
FACEBOOK COMMENTS