काठमाडौं, जेठ १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार दिउसो ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
मुलुकको समसामयिक राजनीतिक घटनाक्रम, कोभिड १९ नियन्त्रणका लागि सरकारले चालेका कदम, अध्यादेशबाट आउने बजेट लगायतका विषयमा ओलीले सम्बोधन गर्न लागेका बालुवाटार स्रोतले बतायो ।प्रधानमन्त्री निवास बालुवाटारबाट दिउसो ४ बजे सम्वोधनको तयारी भएको बालुवाटार स्रोतले बतायो ।
FACEBOOK COMMENTS