काठमाडौं, चैत्र ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ६०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
कोरोना भाइरसबारे डर र आशंका बढेपछि यसबारे स्पष्ट पार्न प्रम ओलीले आज ९शुक्रबार० बेलुकी ६ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेको उनको निजी सचिवालयले जनाएको छ ।
सम्बोधनमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथामका लागि सरकारले अपनाएको सतर्कता र तयारीबारे जानकारी गराउने भएका छन् । ।
FACEBOOK COMMENTS