काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभाको बैठकमा सहभागि भएर विहीबार स्वदेश फर्किएका छन् ।
गत असोज ६ गते महासभा बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गदै ओली न्युयोर्क प्रस्थान गरेका थिए ।
महासभा बैठकपछि प्रम ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणमा गए ।
FACEBOOK COMMENTS