काठमाण्डौँ — प्रभु बैंक लिमिटेडले मोरङको विराटनगर महानगरपालिका वडा नं. २ स्थित तिनपैनीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले तिनपैनी शाखा कार्यालयको उद्घाटन गरे ।
उनले प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहसम्म गएकोमा खुसी व्यक्त गरे ।
FACEBOOK COMMENTS