काठमाडौं, माघ १६- प्रभु बैंक लिमिटेडले प्रदेश न.२ का ५ जिल्लाहरुका प्रवासीकामदारहरलाई लक्षित गरी नयाँ प्रडक्ट सूरु गरेको छ । प्रभुले सञ्चालनमा ल्याएको वैदेशिक रोजगारी कर्जा योजना अन्र्तगत प्रदेश न. २ का ५ जिल्लाहरु बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदोशक रोजगारीमा गएका कामदारहरले विदेशबाटै कर्जा भुक्तानी लगायत सुविधा पाउनेछन ।
प्रवासीकामदार र उनिहरुको परिवारको वित्तीयपहूँचअभिवृद्घिगर्ने उदेश्यसहितसञ्चालित युके एडको परियोजना अन्र्तगत सीपसञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासीकामदार र कामगर्न जानचाहने व्यतmी एवं तिनको परिवारले यसबाट अधिकतम् लाभलिन सक्ने बैंकले विश्वास लिएको छ । वैदोशक रोजगारी कर्जा योजनासीपयुके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।
FACEBOOK COMMENTS