प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा अमृत खरेल
कर्पोरट खबर
10:19 am, बुधबार, भदौ २०, २०७५
काठमाडौं- प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा अमृत खरेल नियुक्त भएका छन् ।
कम्पनीको भदौ १९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि उनलाई सञ्चालकमा नियुक्त गरेको हो ।
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/05/Healthy-Choice-motion-video-183.1920.gif?fit=1920%2C182&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/10/800x200.gif?fit=800%2C200&ssl=1)
FACEBOOK COMMENTS