काठमाडौं, माघ १२ – अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ ।
प्रधानमन्त्री स्कट मरिसनले सोमबार फाइजरको खोप स्वीकृत भएको घोषणा गर्दै आगामी फेब्रुवरीको अन्त्यदेखि खोप लगाउन थालिने सम्भावना रहेको बताए ।
FACEBOOK COMMENTS