![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – व्यवस्थापिका संसदको विकास समितिले फेसबुक र ट्वििटर जस्ता सामाजिक सञ्जालमा प्रकाशन हुने बिज्ञापनमा कर लगाउन सरकारलाई निर्देशन दिएको छ ।
विज्ञापन गरेवापत ठुलो रकम डलरमा बाहिरिएको भन्दै समितिले सोको अध्ययन गरी फेसबुक र ट्विटरमा कर लगाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।
पछिल्लो समयमा नेपालका ठुला कर्पोरेट घरनाहरुले पत्रपत्रिका र अलनलाईनको सट्टा फेसबुक र ट्विटरलगायत अन्य सामाजिक सञ्जालबाट बढी विज्ञापन गर्न थालेका छन् ।
FACEBOOK COMMENTS