काठमाडौँ, असोज २४ – बाँकेमा अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ।
दाङको घोराही उपमहानगरपालिका ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।
FACEBOOK COMMENTS