![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौ– नेपालका लागि बेनेली मोटरसाइकलको अधिकृत वितरक काठमाडौं इन्टरनेशनल ट्रेडिङ्ग प्रा.लि.ले कुपण्डोलमा नयाँ शोरुम संचालनमा ल्याएको छ ।
टिएनटि १३५, लियोनसिनो, टोर्नाडो ३०२, टिआरके ५०२ र टिएनटि ६०० रहेका छन्, यी बाइकहरु स्टाइल, पावर र कार्य क्षमताका दृष्टिकोणले सर्वोत्कृष्ट रहँदै आएका कम्पनीले जानकारी दिएको छ।
नयाँ शोरुमबाट ग्राहकहरुलाई थप पायक ठाउँ बन्ने कम्पनीको विश्वास छ।
FACEBOOK COMMENTS