काठमाडौं, पुस १० – नयाँ वर्षको शुरुवात भन्दा पहिला कोरोना संक्रमणबाट राहत दिने खबर बाहिरिएको छ ।
न्यूज एजेन्सी रायटरले बेलायती सरकारले भनेअनुसार ६ लाख भन्दा धेरै मानिसले कोरोना भ्याक्सिनको पहिलो डोज लगाएको बताएको छ ।
बेलायती नागरिकलाई फाइजर बायोएनटेकद्वारा निर्मित कोरोना भ्याक्सिनको पहिलो डोज दिइएको हो ।
FACEBOOK COMMENTS