![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — बैंक अफ काठमाण्डूले महिलालाई लक्षित गरी नयाँ गृहलक्ष्मी सेभिङ खाता सञ्चालनमा ल्याएको छ ।
यस खातामा ५.२५ प्रतिशत ब्याज भुक्तानी गरिने योजना रहेको बैंकले जनाएको छ ।
यस खातामा निःशुल्क ३ वर्ष अवधि भएको एटिएम कार्ड, पहिलो वर्षका लागि निःशुल्क बिओके स्मार्ट, लकर सुविधामा ५० प्रतिशत छुट, निःशुल्क ब्यालेन्स सर्टिफिकेट र रिटेल कर्जा प्रवाह शुल्कमा ०.२५ प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
— नयाँ पत्रिका
FACEBOOK COMMENTS