![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ —भारतको बिहार तथा बंगाल राज्यसँग जोडिएको भद्रपुर छोटी भन्सारलाई स्तरोन्नती गरी मंगलबारबाट औपचारिक सञ्चालनमा ल्याइएको छ।
साउन १ देखि स्तरोन्नती गरिएको भद्रपुर भन्सार कार्यालयको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरे।
अर्थमन्त्रीले उद्घाटन गरेसँगै भन्सार नाका औपचारिक रुपमा सञ्चालन भएको हो।
अर्थमन्त्री खतिवडाले खतिवडाले बंगाल र बिहार जोड्ने एक मात्र नाका भद्रपुर भन्सार भएकाले यो भन्सारसँगै पूर्वी नेपालको विकासमा सरकारको सरोकार रहेको बताए।
— अन्नपूर्ण
FACEBOOK COMMENTS