![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ – भारतमा नेपाली नम्बर प्लेटका गाडीले सहजै प्रवेश पाउने भएका छन् ।
नेपालको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र भारतको सडक परिबहन तथा राजमार्ग मनत्रालयका सहसचिवको नेतृत्वमा नयाँ दिल्लीमा भएको बैठकमा यस्तो निर्णय भएको हो।
भारतीय पक्ष नेपाली नम्बर प्लेटका गाडीहरुलाई सहज ढंगले भारत प्रवेश र आवागमन गर्न अनुमनि दिन सहमत भएकोछ ।
सन् २०१४ मा भएको नेपाल भारत मोटर भेहिकल सम्झौताअन्र्तगत संयुक्त कार्य समुहको शुक्रबार नयाँ दिल्लीमा सम्पन्न बैठकमा उक्त विषयमा सहमति जुटेको हो ।
–कान्तिपुुर दैनिक ।
FACEBOOK COMMENTS