काठमाडौँ, मंसिर २०– अहिले भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको तेस्रो चरणको परीक्षण भइरहेको छ ।
तर, हिरयाणाका स्वास्थ्यमन्त्री माथि गरिएको तेस्रो परीक्षणमा रिपोर्ट पोजेटिभ आए पछि भ्याक्सिनमाथि शंका उत्पन्न भएको छ ।
हरियाणाका स्वास्थ्य मन्त्री अनिल विजमाथि गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । उनले ट्वीट गर्दै आफूमाथि गरिएको तेस्रो चरणमा परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।
उनले ट्वीटमा भनेका छन्, ‘भ्याक्सिनको तेस्रो ट्रायलमा पनि मेरो रिपोर्ट पोजेटिभ आएको छ ।’
FACEBOOK COMMENTS