![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
क्वालालम्पुर — निजी क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने मलेसियाली सरकारले तयारी गरेको छ ।
यसले कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीति प्रस्ताव छलफलमाका लागि संसदमा लाने भएको छ ।
मानव संसाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पुर्ण कामदारको मासिक न्युनतम पारिश्रमिक १५ सय रिंगिट पुर्याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने बताएका छन् ।
– कान्तिपुर
FACEBOOK COMMENTS