काठमाडौँ, श्रावण २६ – महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यलयस्रोतका अनुसार, मेट्रो कन्ट्रोल रूममा कार्यरत ३ जनामा संक्रमण पुष्टि भएको हो ।
३ प्रहरी संक्रमित भएपछि उनीहरुको सम्पर्कमा रहेका अरूको पनि कोरोना परीक्षणको तयारी भएको कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS