माघे संक्रान्तिमा सार्वजनिक विदा दिने सरकारको निर्णय
कर्पोरट खबर
7:46 am, आइतबार, पुस २६, २०७७
काठमाडौं, पुस २६ –सरकारले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS