काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दुर शाक्यले खुलामञ्चमा ढलानमा महानगर पालिकाका उपमियरको अबरोध देखेर हैरान भएका छन् ।
प्रमुख शाक्यले काठमाडौंलाई धुलोमुक्त अभियान बनाउने अभियान अन्तर्गत अस्थायी रुपमा गरेको ढलानलाई लिएर अवरोध गर्नु दुःखद भएको बताएको छ ।
जनप्रतिनिधीहरुो उपस्थितीमा खुलामञ्चमा गरिएको अवरोध दुःखद भएको मेयर शाक्यको भनाई छ । शाक्यले आसन्न भ्रमणमा आउन लागेको चिनियाँ राष्ट्रपी सि जिपिङको स्वागतको लागि सडकको सफाई, सजावट भईरहेकोले खुलामञ्चमा पनि अस्थायी ढलान गरेको बताए ।
ढलान भत्काउन कांग्रेस सभासद भीमसेनदास प्रधान, महानगर उपप्रमुख हरिप्रभा खड्गी र २८ वडा अध्यक्ष भाईराम खड्गीको पनि उपस्थिती थियो ।
प्रमुख शाक्यल शाक्यले उपमियर र काग्रेस नेताहरुलाइ हरेक कुरामा राजनीति नगर्न अनुरोध गनु भएको छ ।
काठमाडौंमा हरेक निमाणकार्य देखि विकास निमार्णमा अभियान्ताको नामले अराजक गतिबिधि बढिरहेको छ ।
FACEBOOK COMMENTS