![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – मेगा बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकका ६ जना संस्थापकले ३२ हजार ९६६ कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
६ जना संस्थापकले सेयर बिक्री गर्न निवेदन दिएपछि बिक्रीको प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ ।
बैंकका संस्थापक सेयरधनीले खरिद नगरे मात्र बाहिरका लागि बिक्री गरिने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS